सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

यस्तो छ नेपाल र वेस्टइन्डिज 'ए' बीचको खेल तालिका

यस्तो छ नेपाल र वेस्टइन्डिज 'ए' बीचको खेल तालिका

साझा पोष्ट
मंगलबार, चैत २७ २०८०
  • images
    यस्तो छ नेपाल र वेस्टइन्डिज 'ए' बीचको खेल तालिका
    images

    काठमाडौं । वेस्टइन्डिजको ए र  नेपालबीच हुने पाँच टी-० खेलको खेल तालिका सार्वजनिक भएकोछ ।

    images
    images

    वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी–२० खेलको तालिका सार्वजनिक गरेको हो । नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ ।

    images
    images


    सबै खेल टीयु क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ ।

    वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो । नेपालले टी–२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो । वेस्टइण्डिजका एस्टविकलाई बलिङ कोच बनाए लगत्तै क्यारेबियन टोली नेपाल आउन लागेको हो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार