सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उठाउने

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उठाउने

साझा पोष्ट
मंगलबार, चैत २७ २०८०
  • images
    कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उठाउने
    images

    काठमाडौं । नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी उम्मेदवार विमला घिमिरे छिन् । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ताको हुँदैछ ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार