सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

संसदमा अवरोध हुन नदिन सभामुखसहित विपक्षी नेतासँग प्रधानमन्त्रीको छलफल

संसदमा अवरोध हुन नदिन सभामुखसहित विपक्षी नेतासँग प्रधानमन्त्रीको छलफल

साझा पोष्ट
मंगलबार, चैत २७ २०८०
  • images
    संसदमा अवरोध हुन नदिन सभामुखसहित विपक्षी नेतासँग प्रधानमन्त्रीको छलफल
    images

    काठमाडौं  । नेपाली कांग्रेस गृहमन्त्रीमाथि संसदीय छानबिन गर्ने अडानमा कायमैरहेपछि संसदमा अवरोध हुन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएका छन्। 

    images
    images

    मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि उनले सभामुखसहित सत्ता साझेदार तथा प्रमुख प्रतिपक्षी दलका नेतासँग बालुवाटारमा छलफल गरेका छन्। 

    images
    images

    प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठलगायत सहभागी छन्।

    प्रमुख प्रतिपक्षी कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई लागेको सहकारी ठगी आरोपको छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने माग गर्दै सदन अवरूद्ध गरिरहेको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार