सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गृहमन्त्रीमाथि  छानविन गर्न संसदीय समिति गठन नगरे संसद चल्न नदिने कांग्रेसको निर्णय

गृहमन्त्रीमाथि  छानविन गर्न संसदीय समिति गठन नगरे संसद चल्न नदिने कांग्रेसको निर्णय

साझा पोष्ट
मंगलबार, चैत २७ २०८०
  • images
    गृहमन्त्रीमाथि  छानविन गर्न संसदीय समिति गठन नगरे संसद चल्न नदिने कांग्रेसको निर्णय
    images

    काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविनका लागि संसदीय  समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।
    मंगलबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

    images
    images

    साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ 

    images
    images

    ‘तत्काल सहकारी ठगीका बारेमा संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ’, बैठकपछि लेखकले भने, ‘कांग्रेस संसद अवरोध गर्न चाहदैन, तर नेपालीकांग्रेसको माग प्रति सरकार गैरजिम्मेवार भयो भने संसद अवरुद्ध भयो भने सरकारले लिनुपर्छ ।’ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार