सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

राष्ट्रियसभाको उपाध्यक्षमा घिमिरे र पुडासैनीको उम्मेदवारी

राष्ट्रियसभाको उपाध्यक्षमा घिमिरे र पुडासैनीको उम्मेदवारी

साझा पोष्ट
मंगलबार, चैत २७ २०८०
  • images
    राष्ट्रियसभाको उपाध्यक्षमा घिमिरे र पुडासैनीको उम्मेदवारी
    images

    काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा दुईजनाको मात्रै उम्मेदवारी परेको छ । सत्ता गठबन्धनका तर्फबाट एमालेका  विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले मात्र मनोनयन दर्ता गराएका हुन् । राष्ट्रियसभाको उपाध्यक्षका लागि चैत २८ गते  चुनाव हुँदैछ । 

    images
    images


    गठबन्धनमा आवद्ध माधव नेपाल नेतृत्वको नेकपा एसले पनि उपाध्यक्षको भाग आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेको थियो । तर, आफ्नो भागमा नपर्ने भएपछि उनले उम्मेदवारी दिएन् । एमालेकी  घिमिरेलाई सत्ता गठबन्धनको पनि साथ भएकाले जित निश्चित छ । यद्यपि, 

    images
    images

    माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन् । ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्न ३० जना सांसद चाहिन्छ ।

    उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त उपाध्यक्ष पदमा निर्वाचन हुन लागेको हो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार