सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

राष्ट्रिय सभा उपाध्यक्षका लागि आज चुनाव

राष्ट्रिय सभा उपाध्यक्षका लागि आज चुनाव

साझा पोष्ट
बुधबार, चैत २८ २०८०
  • images
    राष्ट्रिय सभा उपाध्यक्षका लागि आज चुनाव
    images

    काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ । त्यसका लागि राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजे बस्नेछ ।

    images
    images

    राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि सत्ता गठबन्धन दलका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी उम्मेदवार छन् ।

    images
    images

    सत्ता गठबन्धनसँग बहमुत भएकाले राष्ट्रिय सभा उपाध्यक्ष पदमा कपिलवस्तुकी घिमिरे निर्वाचित हुने पक्काजस्तै छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार