सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध

प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध

साझा पोष्ट
बुधबार, चैत २८ २०८०
  • images
    प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध
    images

    काठमाडौं । प्रतिपक्षी दलहरुले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन् । आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलका सांसदले आ-आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित गरे । मंगलबारको बैठक पनि कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै अवरुद्ध गरेका थिए ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार