सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

साझा पोष्ट
बुधबार, चैत २८ २०८०
  • images
    राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
    images

    काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् ।

    images
    images

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै सत्तागठबन्धनकी घिमिरे राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

    images
    images

    बैठकमा उपस्थित ५५ जना सदस्यहरुमध्ये घिमिरेको पक्षमा ३९ मत पर्यो । पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो ।

    सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएअनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष बनेका थिए । राष्ट्रिय सभा उपाध्यक्षमा  सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि उर्मिला अर्यालले राजीनामा दिएपछि पद रिक्त थियो । 

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार