सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

प्रचण्ड र ओलीबीच संसद अधिवेशन अन्त्यबारे छलफल

प्रचण्ड र ओलीबीच संसद अधिवेशन अन्त्यबारे छलफल

साझा पोष्ट
शुक्रबार, चैत ३० २०८०
  • images
    प्रचण्ड र ओलीबीच संसद अधिवेशन अन्त्यबारे छलफल
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संसदको चालु अधिवेशन अन्त्यबारे छलफल भएको छ ।

    images
    images

    प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद चल्न नदिएकाले अधिवेशन अन्त्य गर्नेबारे छलफल भएको एमाले अध्यक्ष ओलीले बताए ।सहकारीको रकम अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ ।

    images
    images

    यही माग राखेर कांग्रेसले २७ र २८ गतेको संसद बैटक अवरुद्ध गरेको थियो । त्यसपछि अर्को बैठक २ वैशाखलाई राखिएको छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार