सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

साझा पोष्ट
शुक्रबार, चैत ३० २०८०
  • images
    मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य
    images

    काठमाडौं ।मलेसियाले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो ।मलेसियाका कप्तान विरनदीप सिंह ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मलेसियालाई ओपनर विरनदीप सिंह र मोहम्मद आमिरले ५.१ ओभरमा ३५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । नेपालका दीपेन्द्रसिंह ऎरीले २ विकेट लिए ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार