सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

उषा र रविन उत्कृष्ट भलिबल खेलाडि

उषा र रविन उत्कृष्ट भलिबल खेलाडि

साझा पोष्ट
शुक्रबार, चैत ३० २०८०
  • images
    उषा र रविन उत्कृष्ट भलिबल खेलाडि
    images

    काठमाडौं  नेपाल पुलिस क्लबका उषा भण्डारी र रविन चन्द वर्षको उत्कृष्ट भलिबल खेलाडी घोषित भएका छन्।

    images
    images

    नेपाल भलिबल संघ (एनभिए) ले शुक्रबार गरेको चौथो एनभिए अवार्डमा उनीहरु उत्कृष्ट घोषित भएका हुन्  । यसमा पुलिसको वर्चश्व रह्यो।उषा र रविन समानले ५० हजार रुपैयाँ प्राप्त गरे।

    images
    images

    वर्ष उदियमान खेलाडी अवार्ड महिलातर्फ न्यु डायमण्ड युथ स्पोर्टस क्लबकी प्रगती नाथ र पुरुषतर्फ नेपाल एपिएफ क्लबका हेमन्त मल्लले प्राप्त गरे। उनीहरुले समान ५० हजार रुपैयाँ पाए । 

    वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड महिलातर्फ पुलिस क्लबका रुपेश कुमार विष्ट र पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघका रमेश केसीले पाए ।  उनीहरुले समान ५० हजार रुपैयाँ प्राप्त गरे।

    नेपाल पुलिस क्लब महिलातर्फ र गण्डकी प्रदेश भलिबल संघले बर्षको उत्कृष्ट टिम अवार्ड प्राप्त गरेको छ । उत्कृष्ट टिम समान २ लाख रुपैयाँपाए । ।

    यस्तै राष्ट्रिय टोलीका पुर्व कप्तान तथा नेपाल पुलिस क्लबका कप्तान इम रानालाई ५० हजार रुपैयाँ सहित सम्मान गरियो । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार