सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

साझा पोष्ट
शनिबार, वैशाख १ २०८१
  • images
    एमालेले बोलायो सचिवालय बैठक
    images

     काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक आइतबार बस्ने गरी बोलाइएको छ ।

    images
    images

    एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

    images
    images

    एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा हुनेछ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार