सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपालले कतारलाई दियो २११ रनको लक्ष्य,दीपेन्द्रको विष्फोटक ब्याटिङ

नेपालले कतारलाई दियो २११ रनको लक्ष्य,दीपेन्द्रको विष्फोटक ब्याटिङ

साझा पोष्ट
शनिबार, वैशाख १ २०८१
  • images
    नेपालले कतारलाई दियो २११ रनको लक्ष्य,दीपेन्द्रको विष्फोटक ब्याटिङ
    images

    काठमाडौं । एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई २११ रनको विशाल लक्ष्य दिएको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले बिस्फोटक ब्याटिङ गर्दै ६४ रन जोडे । २१ बल खेलेका उनले ७ छक्का र ३ चौका हाने । त्यस्तै आसिफ शेखले ५२, कुशल मल्लले ३५, रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन जोडे ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार