सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

दीपेन्द्रले हाने कतारविरुद्ध एकै ओभरमा ६ छक्का

दीपेन्द्रले हाने कतारविरुद्ध एकै ओभरमा ६ छक्का

साझा पोष्ट
शनिबार, वैशाख १ २०८१
  • images
    दीपेन्द्रले हाने कतारविरुद्ध एकै ओभरमा ६ छक्का
    images

    काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका छन् ।

    images
    images

    दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का हानेका हुन् । दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी समेत बने ।

    images
    images

    यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए । तर एकै ओभरमा हानेका थिएनन् ।

    दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाए । नेपालले कतारलाई २११ रनको विशाल लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार