सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

प्रतिनिधिसभा अघि कंग्रेस संसदीय दलको बैठक बस्दै

प्रतिनिधिसभा अघि कंग्रेस संसदीय दलको बैठक बस्दै

साझा पोष्ट
आइतबार, वैशाख २ २०८१
  • images
    प्रतिनिधिसभा अघि कंग्रेस संसदीय दलको बैठक बस्दै
    images

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दैछ । अहिले केहीबेरमा नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बस्ने छ ।

    images
    images

    सरकारले चालु संससदको अधिवेशन आज अन्त्य गर्ने तयारी गरेको छ। त्यसप्रति कांग्रेस असन्तुष्ट छ।  कांग्रेस बैठकमा मुख्य रुपमा यस विषयमा छलफल हुन लागेको हो।

    images
    images


    गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

    संसद्को हिउँदे अधिवेशन गत माघ २२ गतेबाट सुरु भएको थियो । यसबीचमा संघीय संसद्ले तीन वटामात्रै विधेयकमात्र पारित गरेको छ ।


    गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

    प्रतिनिधि सभाको बैठक पनि वैशाख २ गते बिहान ११ बजे राखिएको छ । त्यसअघि कांग्रेस बैठक बस्न लागेको हो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार