सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

विश्वदीप पाण्डेले पनि छोडे बाबुरामको साथ

विश्वदीप पाण्डेले पनि छोडे बाबुरामको साथ

साझा पोष्ट
सोमबार, वैशाख ३ २०८१
  • images
    विश्वदीप पाण्डेले पनि छोडे बाबुरामको साथ
    images

    काठमाडौं।  नेपाल समाजवादी पार्टीका युवा नेता विश्वदीप पाण्डेले पार्टी परित्याग गरेका छन् ।

    images
    images

    जनयुद्धकालदेखि बाबुराम भट्टराईको साथमा रहेका काम गरेका पाण्डेले सोमवारदेखि भट्टराईको साथ छोडेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पाण्डेले पार्टी छाडेको घोषणा गरेका हुन् ।

    images
    images

    उनले लेखेका छन्, ‘आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको छु ।’

     पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईसँग निकट रहेर काम गरेका पाण्डेले पार्टीको प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार