सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सत्ता गठबन्धनमा भागबण्डाको खटपट: जसपाले लुम्बिनी सरकार छोड्यो, मन्त्री अहिरले राजीनामा दिए

सत्ता गठबन्धनमा भागबण्डाको खटपट: जसपाले लुम्बिनी सरकार छोड्यो, मन्त्री अहिरले राजीनामा दिए

साझा पोष्ट
आइतबार, वैशाख ९ २०८१
  • images
    सत्ता गठबन्धनमा भागबण्डाको खटपट: जसपाले लुम्बिनी सरकार छोड्यो, मन्त्री अहिरले राजीनामा दिए
    images

    काठमाडौं । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकार छोडेको छ । 

    images
    images

    जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले  नै राजीनामा राजीनामा बुझाएका हुन् ।

    images
    images

    माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए । ६ वैशाखमा मन्त्रिपरिषद् विस्तार गर्दा अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाए ।

    तर जसपाले पदभार ग्रहण नगर्न निर्देशन दिएपछि उनले पदभार ग्रहण नै नगरी राजीनामा दिए ।  मुख्यमन्त्री महराले जसपालाई दुई मन्त्रालय दिने वचन दिएका थिए । तर त्यसको कार्यान्वयन भएन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार