सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इलाममा सुहाङ नेम्वाङले मतान्तर बढाए, स्वतन्त्र उम्मेदवार थेगिम कांग्रेसलाई पछ्याउँदै

इलाममा सुहाङ नेम्वाङले मतान्तर बढाए, स्वतन्त्र उम्मेदवार थेगिम कांग्रेसलाई पछ्याउँदै

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    इलाममा सुहाङ नेम्वाङले मतान्तर बढाए, स्वतन्त्र उम्मेदवार थेगिम कांग्रेसलाई पछ्याउँदै
    images

    काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाइरहेका छन् ।

    images
    images

    १८ हजार ९४८ मत मतगणना हुँदा नेम्वाङले ७६७७ मत ल्याएका छन् ।नेम्वाङलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले ५३९५ मत ल्याएका छन् ।

    images
    images

    पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले पनि मत बढाएका छन् । उनी ४०५८ मतका साथ तेस्रो स्थानमा छन् ।

    रास्वपाका मिलन लिम्बु भने अरु उम्मेदवारभन्दा धेरै पछाडि छन् । उनले ११६२ मत पाएका छन् । इलाम–२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार