सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इलाममा झण्डै तीन हजार मतले सुहाङ अगाडि

इलाममा झण्डै तीन हजार मतले सुहाङ अगाडि

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    इलाममा झण्डै तीन हजार मतले सुहाङ अगाडि
    images

    काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । सुहाङ नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा २ हजार ८५३ मतले अगाडि छन् ।

    images
    images

    सुहाङले ९ हजार ४८४ मत र नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार ६३१ मत पाएका छन् । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ४ हजार ०५१ मतसहित तेस्रो स्थानमा छन् ।
    रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ४०१ मत पाएका छन् ।इलाम–२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।  उपनिर्वाचनमा १९ जना उम्मेवार मैदानमा छन् ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार