सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इलाम-२ मा एमालेका सुहाङलाई ४५ सय मतको अग्रता, कांग्रेस र स्वतन्त्रबीच टक्कर

इलाम-२ मा एमालेका सुहाङलाई ४५ सय मतको अग्रता, कांग्रेस र स्वतन्त्रबीच टक्कर

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    इलाम-२ मा एमालेका सुहाङलाई ४५ सय मतको अग्रता, कांग्रेस र स्वतन्त्रबीच टक्कर
    images

    काठमाडौं । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर अझ फराकिलो बनाउँदै लगेका छन् ।

    images
    images

    ३० हजार ५६३ मत गणना हुँदा नेम्बाङले १२,४०५ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७,८८२ मत प्राप्त गरेका छन् ।

    images
    images

    स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७,७६९ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १६३६ मत ल्याएका छन् ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार