सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इलाम-२ मा सुहाङलाई ५ हजार भन्दा बढी मतको अग्रता

इलाम-२ मा सुहाङलाई ५ हजार भन्दा बढी मतको अग्रता

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    इलाम-२ मा सुहाङलाई ५ हजार भन्दा बढी मतको अग्रता
    images

    काठमाडौं । इलाम २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

    images
    images

    पछिल्लो मतपरिणाम अनुसार ३५ हजार ६११ मत गणना हुँदा सुहाङले १४ हजार ६१३ मत ल्याएका छन्।उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ९ हजार ३११ मत ल्याएका छन्।

    images
    images

    खड्का भन्दा नेम्वाङ ५ हजार ३०३ मतान्तरले अगाडि छन्।  स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमले  ८ हजार ५७० मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलनकुमार लिम्बुले  २ हजार ५७ मत पाएका छन् । 

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार