आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

जापानकी  विदेशमन्त्री खामिखावा काठमाडौं

जापानकी  विदेशमन्त्री खामिखावा काठमाडौं

साझा पोष्ट
आइतबार, वैशाख २३ २०८१
  • images
    जापानकी  विदेशमन्त्री खामिखावा काठमाडौं
    images

    काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणका क्रममा उनी नेपाल आएकी हुन् ।

    images
    images
    images

     उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नेछिन् । उनी आजै टोकियो फर्किने कार्यक्रम छ ।

    images
    images

    सन् २०१९ पछि जापानबाट भएको यो उच्चस्तरीय भ्रमण हो । सन् २०१९ मा जापानका तत्कालीन विदेशमन्त्री तारो कोनोले नेपाल भ्रमण गरेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार