शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

साझा पोष्ट
आइतबार, वैशाख २३ २०८१
  • images
    राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
    images

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । 

    images
    images
    images

    राष्ट्रपति पौडेलले आइतबार  विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । 

    images
    images

    संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि सो विधेयक राष्ट्रपति कार्यालयमा पेस भएको थियो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार