सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

उपेन्द्र यादवको पार्टी जसपा फुट्दै, अशोक राईको नेतृत्वमा नयाँ दल गठनको तयारी

उपेन्द्र यादवको पार्टी जसपा फुट्दै, अशोक राईको नेतृत्वमा नयाँ दल गठनको तयारी

साझा पोष्ट
आइतबार, वैशाख २३ २०८१
  • images
    उपेन्द्र यादवको पार्टी जसपा फुट्दै, अशोक राईको नेतृत्वमा नयाँ दल गठनको तयारी
    images

    काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजनको संघारमा पुगेको छ ।  पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल बन्न लागेको हो । 

    images
    images

    नयाँ दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी रहेको स्रोतले जनाएको छ । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ ।विभाजनको पक्षमा ८ जना सांसद उभिएका छन् । यसमध्ये सात जनाले हस्ताक्षर गरिसकेका छन् ।

    images
    images

    स्रोतका अनुसार सांसदहरू अशोक राई, प्रदीप यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ नयाँ पार्टी बनाउने तयारीमा छन् ।  अध्यक्ष उपेन्द्र यादव हाल अमेरिकामा छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार