आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

पार्टी फुटेपछि भ्रमण छोट्ट्याएर आज फर्किंदै उपेन्द्र यादव

पार्टी फुटेपछि भ्रमण छोट्ट्याएर आज फर्किंदै उपेन्द्र यादव

साझा पोष्ट
सोमबार, वैशाख २४ २०८१
  • images
    पार्टी फुटेपछि भ्रमण छोट्ट्याएर आज फर्किंदै उपेन्द्र यादव
    images

    काठमाडौं । पार्टी विभाजन भएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमण छोट्याएर आज काठमाडौं फर्किंदै छन् । उनी कतारको राजधानी दोहाबाट आज राति काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ । उनी राती ११ बजे आउने बताइएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव गत हप्ता अमेरिका भ्रमणमा गएका थिए । अमेरिकामा पाँच दिन बसेर उनी आइतबार कतारमा दुई दिनको कार्यक्रमका लागि आएका थिए । तर उनी कतार अमेरिकाबाट कतार आएकै दिन अशोक राई नेतृत्वको समूहले जसपाबाट अलग भइ पार्टी दर्ता गर्न आइतबार निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार