आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

सभामुखले बोलाए प्रमुख दलका शीर्ष नेताको बैठक

सभामुखले बोलाए प्रमुख दलका शीर्ष नेताको बैठक

साझा पोष्ट
सोमबार, वैशाख २४ २०८१
  • images
    सभामुखले बोलाए प्रमुख दलका शीर्ष नेताको बैठक
    images

    काठमाडौं । सभामुख देवराज घिमिरेले मंगलबार प्रमुख दलका शीर्ष नेताहको बैठक बोलाएका छन् । सभामुखको कार्यकक्षमा बिहान साढे ११ बजे बस्ने गरि प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक बोलाइएको हो । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाएका छन् । वैशाख २८ गते संसदको बजेट अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाएको उनको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार