आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

जनकपुरमा हतियार देखाएर सहकारीको ८० लाख रुपैयाँ लुटियो

जनकपुरमा हतियार देखाएर सहकारीको ८० लाख रुपैयाँ लुटियो

साझा पोष्ट
सोमबार, वैशाख २४ २०८१
  • images
    जनकपुरमा हतियार देखाएर सहकारीको ८० लाख रुपैयाँ लुटियो
    images

    काठमाडौं । जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटपाट भएको छ । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ । महतोले मोटरसाइकलमा सवार दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् ।

    images
    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार