आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

उपचुनावको नतिजा मिशन ०८४ सफलताको शुरुवात : ओली

उपचुनावको नतिजा मिशन ०८४ सफलताको शुरुवात : ओली

साझा पोष्ट
सोमबार, वैशाख २४ २०८१
  • images
    उपचुनावको नतिजा मिशन ०८४ सफलताको शुरुवात : ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचुनावको नतिजा मिसन ०८४ तर्फ सफलताको सुरुवात भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले उपचुनावमा दुवै सिट एमालेले जितेकोमा त्यसलाई सफलताको शुरुवात भनेका हुन । एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका र बनाउन चाहेको बताउँदै उनले भने, ‘उपचुनावको नतिजा मिसन ०८४ तर्फ सफलताको सुरुवात हो । मिसन ०८४ लाई सफल पारेर छाड्छौं ।’ वैशाख १५ मा प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपचुनाव एमालेले जितेको थियो ।

    images
    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार