आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

अशोक राई नेतृत्वको जसपाले निर्वाचन आयोगबाट मान्यता पायो

अशोक राई नेतृत्वको जसपाले निर्वाचन आयोगबाट मान्यता पायो

साझा पोष्ट
सोमबार, वैशाख २४ २०८१
  • images
    अशोक राई नेतृत्वको जसपाले निर्वाचन आयोगबाट मान्यता पायो
    images

    काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर बनेको अशोक राई नेतृत्वको नयाँ दल दर्ता गरेको छ । निर्वाचन आयोगले राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) दर्ता गरेर प्रमाणपत्र समेत दिएको छ । राई नेतृत्वको समूहले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएकाे थियो । साेमबार आयोगले दल दर्ता गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । आइतबार जसपा विभाजन गर्ने गरी अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको थियो ।

    images
    images
    images
    inbound396435760446121941.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार