सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

हिक्मतलाई मुख्यमन्त्री बनाउन कोशीमा दाबी पेश गर्दै एमाले-माओवादी

हिक्मतलाई मुख्यमन्त्री बनाउन कोशीमा दाबी पेश गर्दै एमाले-माओवादी

साझा पोष्ट
बिहीबार , वैशाख २७ २०८१
  • images
    हिक्मतलाई मुख्यमन्त्री बनाउन कोशीमा दाबी पेश गर्दै एमाले-माओवादी
    images

    काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएसँगै सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्रले दाबी पेश गर्ने तयारी गरेका छन् ।
     एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन आजै दाबी पेश गर्ने तयारी भैरहेको  छ।  बिहान १० बजेसम्ममा बहुमत सदस्यसहित नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने दुई  दलको तयारी छ । 

    images
    images

    एमाले र माओवादी केन्द्रले सबै सांसदलाई बिहान ११ बजेसम्ममा संसद सचिवालयमा परिचय खुल्ने कागजसहित उपस्थित हुन निर्देशन दिइसकेको छ ।
    प्रदेश प्रमुख पर्शुराम खापुङ्गले २ दिनको समय सीमा दिएर हिजो अबेर राति संविधानको धारा १६८ (५)अन्तर्गत याँ सरकार गठनको आव्हान गरेका थिए । 

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार