सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ, २ मन्त्री पनि नियुक्त

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ, २ मन्त्री पनि नियुक्त

साझा पोष्ट
बिहीबार , वैशाख २७ २०८१
  • images
    कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ, २ मन्त्री पनि नियुक्त
    images

    काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    images
    images


    बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    images
    images

    कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री बनेका हुन् ।

    उनीहरूको जिम्मेवारी भने पछि तोकिनेछ । दुवै जना पहिले पनि मन्त्री भएका थिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार