२०८३, कात्तिक ३० गते

आइतबार, कात्तिक ३० गते २०८३

आइतबार, कात्तिक ३० गते २०८३

एनपीएल: आज सुदूरपश्चिम र जनकपुर भिड्दै

एनपीएल: आज सुदूरपश्चिम र जनकपुर भिड्दै

साझा पोष्ट
मंगलबार, कात्तिक २५ २०८३
  • images
    एनपीएल: आज सुदूरपश्चिम र जनकपुर भिड्दै
    images

    काठमाडौं, कात्तिक २४ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज (मंगलबार) एउटा मात्रै खेल हुँदैछ ।


    images

    त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ ५ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन् । 
    सुदूरपश्चिमले अहिलेसम्म ५ खेल खेल्दा  ६ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको सुदूरपश्चिमले अहिलेसम्म ३ वटा खेल जितेको छ भने २ वटा हारेकाे छ । 

    आजको जितले सुदूरपश्चिमका लागि प्लेअफमा पुग्न सहज हुनेछ ।  जनकपुर बोल्ट्सले पनि ५ वटै खेल खेलेकाे छ ।आजको खेल जित्नुपर्ने दबाबमा रहेको जनकपुरले २ जित र ३ हारसहित अंकतालिकामा ४ अंक जोडेको छ ।  जनकपुर अकंतालिकाको पाँचौँ स्थानमा छ । 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार