२०८३, कात्तिक ३० गते

आइतबार, कात्तिक ३० गते २०८३

आइतबार, कात्तिक ३० गते २०८३

मधेसका मुख्यमन्त्रीले दिए राजीनामा

मधेसका मुख्यमन्त्रीले दिए राजीनामा

साझा पोष्ट
शनिबार, कात्तिक २९ २०८३
  • images
    मधेसका मुख्यमन्त्रीले दिए राजीनामा
    images

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् । बहुमत विश्वासको मत नपाउने भएपछि उनले बाध्य भएर सदनमै राजीनामा घोषणा गरेका हुन् । पद भन्दा ठूलो जनताको सेवा र विश्वास रहेकाले पदबाट राजीनामा घोषणा गरेको बताए । उनले विश्वासको मत लिने भएपछि प्रदेशसभा बैठक आह्वान गरिएको थियो ।


    images

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार