सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सेयर बजार अबदेखि शुक्रबार पनि खुल्ने

सेयर बजार अबदेखि शुक्रबार पनि खुल्ने

साझा पोष्ट
शुक्रबार, वैशाख २३ २०७९
  • images
    सेयर बजार अबदेखि शुक्रबार पनि खुल्ने
    images
    १३ बैशाख, काठमाडौं । हप्ताको दुई दिन बन्द हुँदै आएको नेपाली सेयर बजार अबदेखि शुक्रबार पनि खुल्ने भएको छ। यसअघि शुक्रबार र शनिबार बन्द हुने गरेको थियो । नेपाल धितोपत्र बोर्डका अनुसार जेठ महिनादेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको हो। शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले यस्तो जानकारी दिएका हुन्। उनले यसअघि शुक्रबार बन्द हुँदै आएको सेयरबजार सञ्चालनका लागि बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निर्देशन दिईसकेका पनि जानकारी दिए। सरकारले २०७९ जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारको उक्त निर्णयअनुसार नेप्सेले पनि आइतबार बिदा दिएर त्यसको सट्टा शुक्रबार सेयर कारोबार खोल्ने भएको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार