शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

नवलपुरको बौदीकाली गाउँपालिकामा एमालेको जित

नवलपुरको बौदीकाली गाउँपालिकामा एमालेको जित

साझा पोष्ट
आइतबार, जेठ १ २०७९
  • images
    नवलपुरको बौदीकाली गाउँपालिकामा एमालेको जित
    images
    नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवी रानालाई ४३५ मतान्तरले पराजित गरे। एमालेका ओझाले ३ हजार ९७६ मत पाउँदा काङग्रेसका रानाले तीन हजार ५४१ मत पाए ।   उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी सारु निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी धनकान्ति घिमिरेलाई ४५६ मतान्तरले पराजित गरिन् । सारुले ३ हजार ९६२ र घिमिरेले ३ हजार ५०६ मत पाए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार