शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

काठमाडौंमा बालेनको अग्रता फराकिलो हुँदै, स्थापितलाई सिर्जनाले पछि पारिन

काठमाडौंमा बालेनको अग्रता फराकिलो हुँदै, स्थापितलाई सिर्जनाले पछि पारिन

साझा पोष्ट
आइतबार, जेठ १ २०७९
  • images
    काठमाडौंमा बालेनको अग्रता फराकिलो हुँदै, स्थापितलाई सिर्जनाले पछि पारिन
    images
    काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहको अग्रता फराकिलो हुँदै गएको छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई नेपाली कांग्रेसकी सिर्जना सिंहले उछिनेकी छन् । पछिल्लो बिवरण अनुसार शाहले २८ सय २० मत ल्याएका छन् । उनी दोस्रो स्थानकी सिर्जना भन्दा १३ सय भन्दा बढी मतले अघि छन् । सिंहले १५ सय ७ मतसहित स्थापितलाई पछि पारेकी छन् । स्थापितले १४ सय ४९ मत ल्याएका छन् । काठमाडौंमा अहिले वडा नम्बर वडा नम्बर १, २, ३, ४ र ३२ को गणना भैरहेको छ । अब ३१ को पनि गन्ने तयारी छ । कुनै वडाको गणना अन्तिम अवस्थामा पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार