शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

काठमाण्डौ महानगरपालिका १ मा एमालेका श्रेष्ठ विजयी

काठमाण्डौ महानगरपालिका १ मा एमालेका श्रेष्ठ विजयी

साझा पोष्ट
आइतबार, जेठ १ २०७९
  • images
    काठमाण्डौ महानगरपालिका १ मा एमालेका श्रेष्ठ विजयी
    images
    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ६२२ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत ल्याएका छन् । लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले ४४१, राप्रपाका किरोजमान डंगोलले २२८ पाएका छन । खुला वडा सदस्यमा कांग्रेसका रोशन श्रेष्ठ र शुभरत्न नेपाली, महिला सदस्यमा एमालेकी रसला तण्डुकार र दलित महिला सदस्यमा कांग्रेसकी मिना सुनार निर्वाचित भएकी छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार