शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

निर्दलीय उम्मेदवार बालेन साहले कटाए १० हजार मत

निर्दलीय उम्मेदवार बालेन साहले कटाए १० हजार मत

साझा पोष्ट
सोमबार, जेठ २ २०७९
  • images
    निर्दलीय उम्मेदवार बालेन साहले कटाए १० हजार मत
    images
    काठमाडौं महानगरमा मेयरका निर्दलीय उम्मेदवार बालेन शाहले १० हजार भोट कटाएका छन् । अहिलेसम्म उनले १०, २४१ भोट पाएका छन । उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५,४५३ भोट ल्याएका छन । त्यस्तै कांग्रेसकी सिर्जना सिंहले ४,७४२ भोट पाएकी छन् । यहाँ अहिलेसम्म वडा नम्बर १ र २ को मतगणना सकिएको छ भने ३, ४, ५, ६, ३१ र ३२ नम्बर वडाको गणना भइरहेको छ । अहिलेसम्म गणना भएका सबै वडामा बालेन साहले सबै भन्दा धेरै भोट पाएका छन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार