शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

भरतपुर महानगरपालिका : रेनुलाई ३० मतको अग्रता

भरतपुर महानगरपालिका : रेनुलाई ३० मतको अग्रता

साझा पोष्ट
सोमबार, जेठ २ २०७९
  • images
    भरतपुर महानगरपालिका : रेनुलाई ३० मतको अग्रता
    images
    ३ जेठ काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनाको पछिल्लो परिणामअनुसार मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३० मतको अग्रता लिएकी छन्। रेनुको मत ५८३० रहेको छ भने एमालेका उम्मेदवार विजय सुवेदीले ५७९९ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ३० रहेको छ । यस्तै भूइँकटहर चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २८५३ मत पाएका छन् । यसैगरी उपमेयरका काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता बनाएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार