शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

दाङको घोराही उपमहानगर जितेको एमाले तुल्सीपुरमा पनि अगाडि

दाङको घोराही उपमहानगर जितेको एमाले तुल्सीपुरमा पनि अगाडि

साझा पोष्ट
शनिबार, जेठ ७ २०७९
  • images
    दाङको घोराही उपमहानगर जितेको एमाले तुल्सीपुरमा पनि अगाडि
    images
    दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै जितेको नेकपा एमालेका उम्मेदवारले तुलसीपुर उपमहानगरपालिकामा पनि अग्रता लिएका छन् । २८ हजार ६७ मत गनिसक्दा झिनो मतले अग्रता लिए पनि तीव्र प्रतिस्पर्धा भइरहेको छ । मेयर उम्मेदवार एमालेका टीकाराम खड्काले ११ हजार ६६५ मतसहित अग्रस्थानमा छन् । कांग्रेसका गेहेन्द्र गिरी ११ हजार ४०४ मतसहित उनलाई पछ्याइरहेका छन् । गिरी खड्काभन्दा २६१ मतले पछि परेका छन् । यस्तै उपप्रमुखमा एमालेकी स्यानी चौधरी १० हजार ९३३ मतसहित अग्रस्थानमा छिन् भने निकतटम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले ८७३२ मत ल्याएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार