सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

वेल्स ६४ वर्षपछि विश्वकप फूटबलका लागि छनौट

वेल्स ६४ वर्षपछि विश्वकप फूटबलका लागि छनौट

साझा पोष्ट
आइतबार, जेठ २२ २०७९
  • images
    वेल्स ६४ वर्षपछि विश्वकप फूटबलका लागि छनौट
    images
    काठमाण्डौ । वेल्स यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । यूईएफए छनोट अन्तर्गत आइतबार राति भएको प्ले अफ फाइनलमा युक्रेनलाई १–० ले हराउँदै वेल्सले विश्वकपको टिकट काटेको हो । कार्डिफ सिटी स्टेडियममा वेल्सलाई जिताउन आत्मघाती गोल निर्णायक बन्यो । खेलको ३४ औं मिनेटमा  वेल्सका गारेथ बेलले प्रहार गरेको फ्रि किक हेड मार्फत क्लियर गर्ने कोशिसमा एन्ड्री यार्मोलेन्कोले आफ्नै पोष्टमा बल छिराए । वेल्स सन् १९५८ पछि पहिलो पटक विश्वकपमा छनोट भएको हो । अब वेल्सले समूह 'बी' मा रहेर विश्वकप खेल्नेछ । यो समूहमा इंग्ल्यान्ड, अमेरिका र इरान छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार