सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

दक्षिण कोरियाले चिलीलाई २–० ले हरायो

दक्षिण कोरियाले चिलीलाई २–० ले हरायो

साझा पोष्ट
सोमबार, जेठ २३ २०७९
  • images
    दक्षिण कोरियाले चिलीलाई २–० ले हरायो
    images
    काठमाण्डौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण कोरियाले जित निकालेको छ ।सोमबार भएको खेलमा कोरियाले चिलीलाई २–० ले हराएको हो ।कोरियालाई जिताउन ह्वाङ हि चान र सन ह्युङ मिनले एक एक गोल गरे । १२ औं मिनेटमा चानले गोल गर्दै कोरियालाई सुरुआती अग्रता दिलाएका थिए ।५२ औं मिनेटमा एलेक्सले रातो कार्ड पाएपछि चिली १० खेलाडीमा सीमित भयो । र, त्यसको फाईदा उठाउँदै इन्जुरी समयमा सनले गोल गर्दै कोरियालाई २–० को जित दिलाए ।  पहिलो मैत्रीपूर्ण खेलमा कोरिया ब्राजिलसँग ५–१ ले पराजित भएको थियो । चिलीले भने दोस्रो मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग खेल्ने तालिका छ ।

    प्रतिक्रिया हरु
    थप समाचार