सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भारतको महाराष्ट्र राज्यमा शिवसेनाका बागी नेता सिन्दे मुख्यमन्त्री

भारतको महाराष्ट्र राज्यमा शिवसेनाका बागी नेता सिन्दे मुख्यमन्त्री

साझा पोष्ट
बिहीबार , असार १६ २०७९
  • images
    भारतको महाराष्ट्र राज्यमा शिवसेनाका बागी नेता सिन्दे मुख्यमन्त्री
    images
    काठमाडौँ । भारतको महाराष्ट्रमा शिवसेनाका बागी नेता नेता एकनाश शिन्दे मुख्यमन्त्री बन्ने भएका छन् । भारतीय जनता पार्टीको समर्थनमा सिन्दे मुख्यमन्त्री बन्ने पक्का भएको हो । पूर्वमुख्यमन्त्री तथा बीजेपी नेता देवेन्द्र फडणवीसले पत्रकार सम्मेलन गरी शिन्देलाई मुख्यमन्त्री बनाउने घोषणा गरेका हुन् । यसअघि फडणवीस नै मुख्यमन्त्री बन्ने अनुमान गरिएको थियो । शिवसेना नेता उद्धव ठाकरेले बुधबार बेलुका मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । शिवसेनाका ५५ विधायक मध्ये ३९ जना सिन्दे समूहमा लागेपछि ठाकरे अल्पमतमा परेका थिए । भाजपा राज्यको सबैभन्दा ठुलो दल भए पनि शिवसेनाका बागी नेतालाई मुख्यमन्त्रीमा समर्थन गर्नुलाई अर्थपुर्ण मानिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार