सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

श्रीलंकामा इन्धन सकियो

श्रीलंकामा इन्धन सकियो

साझा पोष्ट
आइतबार, असार १९ २०७९
  • images
    श्रीलंकामा इन्धन सकियो
    images
    एजेन्सी । आर्थिक संकट झेलिरहेको श्रीलंकामा इन्धन सकिनै लागेको छ । आजको दिनसम्म एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । त्यहाँ तेल अभावले सार्वजनिक यातायात ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारीसाधनको लामो लाइन छ । अधिकांश पम्पिङ स्टेसनमा केही दिनदेखि नै इन्धन सकिएको थियो । ऊर्जामन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार रहेको र त्यो एक दिनको खपतभन्दा केही कमी भएको जानकारी दिएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार