सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि घातक आक्रमण

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि घातक आक्रमण

साझा पोष्ट
बिहीबार , असार २३ २०७९
  • images
    जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि घातक आक्रमण
    images
    काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि घातक आक्रमण भएको छ । नारा शहरमा भाषण दिने क्रममा शिन्जोमाथि गोली प्रहार भएको हो । त्यही रहेका एनचएकेका रिपोर्टरले आफूले गोली चलेको आवाज सुनेको र आबेको शरिरबाट रगत  बगिरहेको बताएका छन् । आबेलाई तत्कालै अस्पताल लगिएको छ । प्रहरीले एकजनालाई पक्राउ गरेको बताएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । [caption id="attachment_325326" align="aligncenter" width="960"] गोली लागेर ढलेका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबे । तस्विर-रोयटर्स[/caption] आबे सन २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री बनेका थिए । उनी ६८ वर्षका हुन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार