सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पछिल्लो घण्टामा ९१५ कोरोना संक्रमित थपिए

पछिल्लो घण्टामा ९१५ कोरोना संक्रमित थपिए

साझा पोष्ट
बुधबार, साउन १८ २०७९
  • images
    पछिल्लो घण्टामा ९१५ कोरोना संक्रमित थपिए
    images
    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९१५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी ६ हजार २ नमुना परीक्षण गर्दा ९१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । ३ हजार ९१ पीसीआर परीक्षणमा ५९० र २ हजार ९११ एन्टिजेन परीक्षणमा ३२५ जना संक्रमित फेला परेका हुन्। यो अवधिमा ३०१ जना निको भएका छन्। बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ। २४ घण्टामा ५५ हजार ५५९ जनाले खोप लगाएका छन्।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार