सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

चीनले सैन्य अभ्यासको विरोध गर्ने देशबाट कुटनीतिज्ञ फिर्ता बोलायो 

चीनले सैन्य अभ्यासको विरोध गर्ने देशबाट कुटनीतिज्ञ फिर्ता बोलायो 

साझा पोष्ट
शुक्रबार, साउन २० २०७९
  • images
    चीनले सैन्य अभ्यासको विरोध गर्ने देशबाट कुटनीतिज्ञ फिर्ता बोलायो 
    images
    काठमाडौं । चीनले आफ्नो सैन्य कारवाहीको बिरोध गर्ने देशबाट कुटनीतिज्ञलाई फिर्ता बोलाउन सुरु गरेको छ । चीनले ताइवानको सिमा नजिक कडा खालको सैन्य अभ्यास गरिरहेको छ । चीनको सैन्य कारबाहीलाई लिएर युरोपेली देशहरुले आपत्ति जनाएका थिए । यस्तै जापानले पनि चीनको सैन्य अभ्यासको बिरोध गरेको छ । यसको प्रतिक्रिया स्वरुप चीनले जापानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ भने युरोपेली देशहरुमा रहेका कुटनीतिज्ञलाई फिर्ता आउन भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैसाता अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले चीनको आपत्तिका बाबजुद ताइवानको भ्रमण गरेपछि चीनले ताइवान सिमामा सैन्य अभ्यास गरिरहेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार