सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान विधान सभामा ९ स्थानबाट चुनाव लड्ने

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान विधान सभामा ९ स्थानबाट चुनाव लड्ने

साझा पोष्ट
आइतबार, साउन २२ २०७९
  • images
    पाकिस्तानका पूर्वप्रधानमन्त्री खान विधान सभामा ९ स्थानबाट चुनाव लड्ने
    images
    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान विधान सभाको रिक्त स्थानका लागि हुन लागेको निर्वाचनमा नौ निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भएका छन् । पाकिस्तान तेहरिक आई–इन्साफ (पिटिआई) का प्रमुख समेत रहेका खानले उपचुनाव हुन लागेका सबै नौ स्थानबाट लड्ने घोषणा गरेका हुन् । पाकिस्तानको निर्वाचन आयोगले शुक्रबार उपचुनावको तालिका जारी गरेको छ । निर्वाचन आयोगले २५ सेप्टेम्बरमा राष्ट्रिय सभाका नौ रिक्त सिटका लागि उपचुनाव हुने घोषणा गरेको छ । खान प्रधानमन्त्री रहेका वेला विपक्षी गठबन्धनमा रहेको पाकिस्तान तेहरिक–ई–इन्सान दलबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नौ सदस्यले सामूहिक राजीनामा दिएका थिए । तत्कालीन उपसभामुख कासिम सुरीले उनीहरूको राजीनामा स्वीकृत गरेपछि ती सिट खाली भएका हुन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार