आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

यू-१७ साफ फूटबल: फाईनलमा नेपाल भारतसित हार्यो

यू-१७ साफ फूटबल: फाईनलमा नेपाल भारतसित हार्यो

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    यू-१७ साफ फूटबल: फाईनलमा नेपाल भारतसित हार्यो
    images
    काठमाडौं । नेपाल यू १७ साफ फूटबलको फाइनलमा भारतसंग पराजित भएको छ । कोलम्बोमा भएको फाइनलमा नेपाललाई ४-० ले पराजित गर्दै भारत फेरि च्याम्पियन बन्यो । नेपालले २ गोल पहिलो र थप २ गोल दोश्रो हाफमा खायो । नेपाल ३९ औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो। भारतका ड्यानीलाई फाउल गरेपछी कप्तान प्रशान्त लक्सम रातो कार्ड खांदै बाहिरिए । समूह चरणमा भारतलाई हराएको नेपाल फाइनलमा निरीह बन्यो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार