आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

बालेनको अभियान विरुद्ध एमाले निकट व्यवसायी प्रदर्शनमा

बालेनको अभियान विरुद्ध एमाले निकट व्यवसायी प्रदर्शनमा

साझा पोष्ट
बिहीबार , भदौ ३० २०७९
  • images
    बालेनको अभियान विरुद्ध एमाले निकट व्यवसायी प्रदर्शनमा
    images
    काठमाडौं ।अवैध संरचना रर फुटपाथका पसल हटाउने काठमाडौं महानगरपालिकाको अभियान विरुद्ध एमालेले आफ्ना कार्यकर्ता प्रदर्शनमा उतारेको छ । फुटपाथमा व्यवसाय गर्नेहरूलाई विकल्प नदिई बेरोजगार बनाएको भन्दै एमालेको भातृसंगठन जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले काठमाडौ महानरपालिका घेराउ गरेको हो । साना व्यवसायीहरू बिहान भद्रकाली हुँदै महानगर कार्यालय परिसर गएर कार्यालय घेराउ गरेका हुन्। संघमा आवद्ध फुटपाथ र साना व्यवसायीले बिना सूचना निर्मम ढङ्गले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रिनु परेको संघले जनाएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार